उपसचिव र शाखा अधिकृतसहित ३६० कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित) 


२०८१ असोज २ बुधबार २१:४८ बजे

काठमाडौँ । सरकारले उपसचिव, शाखा अधिकृतसहित ३६० जना कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो । 

प्राप्त विवरण अनुसार ७१ जना उपसचिव (प्रमुख प्रशासकीय अधिकृतसहित), २८० जना अधिकृत (प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर) र बाँकी राजपत्र अनंकित कर्मचारीहरूको सरुवा गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
हेर्नुस् सरुवा सूची (स्रोत : प्रशासन डटकम)

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७