१७२ यात्रु सवार अमेरिकी विमानमा लाग्यो आगो (भिडियो)


२०८१ चैत १ शुक्रबार १८:४१ बजे

काठमाडौं  । अमेरिकाको डेनभरमा बिहीबार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ।  विमान डेन्भर विमानस्थलमा पार्क गरिएको थियो ।  आगोले विमान धुवाँले भरिएको थियो ।  विमानमा १७२ यात्रु सवार  विमान कोलोराडो स्प्रिंग्सबाट डलास–फोर्ट वर्थ उड्ने तयारीमा रहेको थियो ।  

विमानमा अचानक आगलागी भएको र  दुर्घटनाबाट कुनै पनि यात्रुको स्वास्थ्यमा असर नपरेको एयरलाइन्सका प्रवक्ताले  बताएका छन् । आगो छिटो नियन्त्रणमा लिएकोमा एयरलाइन्सले विमानस्थल प्राधिकरणलाई धन्यवाद दिएको छ । 
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७