उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै


२०८१ चैत १ शुक्रबार १८:३२ बजे
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका अनुसार संयन्त्रको बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ । बैठकमा समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने बताइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७