कति छ आज सुनको भाउ ?


२०८२ बैशाख १३ शुक्रबार २०:०४ बजे

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार एकतोला सुनमा एक हजार रुपैयाँले घटेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएको छ। बिहीबार २ सय रुपैयाँले बढेर एक तोला  सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको थियो ।

त्यसअघि बुधबार एकैदिन ७ हजार ५ सय रुपैयाँले बढेको थियो । मंगलबार भने एक तोला सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम भएको  थियो । सुनको मूल्य घटेसँगै चाँदी पनि सामान्य घटेको छ । आज एक तोला चाँदी २ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७