शिव सेना नेपालका अध्यक्ष बस्नेत वैठकस्थलबाटै पक्राउ


२०८२ बैशाख २८ आइतबार ०८:३० बजे

काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । बस्नेत राजावादीले आयोजना गरेको तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि फरार भएका थिए । संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले अदालतको पक्राउ पूर्जी बोकेर सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आएका थिए ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७