आगामी वर्षको बजेट अनुमोदन


२०८२ जेठ १५ बिहीबार ०७:३० बजे

काठमाडौं । मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) अनुमोदन गरेको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकले बजेट अनुमोदन गरेको हो । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रिफकेस बोकेर संघीय संसद् भवन बानेश्वर जाँदैछन् । दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा पौडेलले बजेट प्रस्तुत गर्नेछन् । अर्थमन्त्री पौडेलले अब राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा बजेट वाचन गर्नेछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७