मोहन वैद्य अस्पताल भर्ना


२०८१ पौष १२ शुक्रबार ०९:०५ बजे
फाइल फोटो

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य बिरामी परेका छन् । एक्कासी दम बढेपछि वैद्यलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको हो ।

बिहीबार १३२ औं माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको बताइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७