प्रहरी अस्पतालका चार चिकित्सक डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)


२१:२३ बजे

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका उनीहरुलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेमा डा. सुस्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ रहेका छन् । बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७