काठमाडौंमा भूकम्पको धक्का


१२:१५ बजे

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का गएको छ । मंगलबार बिहान ६ बजेर झण्डै ५० मिनेट जाँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्प गएको हो । भूकम्पको धक्काले काठमाडौँवासी सडकमा निस्किएका छन् । चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प गएको हो ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो । यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ ।  सामाजिक सञ्जाल प्रयोगकर्ताले मोरङमा समेत भूकम्प गएको बताएका छन् ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७