बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक


२१:०४ बजे

काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार साँझ आकस्मिक रुपमा बैठक डाकेका हुन् ।

यसअघि गत बिहीबार मन्त्रिपरिषद् बैठक बसेको थियो । सशस्त्र प्रहरीका चार डीआईजीको एक वर्ष पदावधि थप गर्न गृह मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन छ । आजको बैठकले उनीहरूको पदावधि थपको निर्णय नगरे भोलिबाटै अवकास हुनेछन् । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७