चलचित्र ‘कुस्ती’ र आइ-आइ.एफ.टी. स्कुल अफ फेसन डिजाइनिङबीच सम्झौता


२१:१४ बजे

काठमाडौं । अनुसा सिनेउड पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘कुस्ती’ र आइ.आइ.एफ.टी. स्कुल अफ फेसन डिजाइनिङबीच सम्झौता भएको छ। मंगलबार आयोजित कार्यक्रममा चलचित्रका लागि आवश्यक सम्पूर्ण पहिरनहरू आइ.आइ.एफ.टी.का विद्यार्थीहरूले डिजाइन गर्ने सहमति गरिएको हो।

सम्झौता हस्ताक्षर कार्यक्रममा चलचित्रका निर्देशक अनिल योञ्जन, मुख्य कलाकार धीरज मगर र मेरुना मगरको उपस्थिति थियो। निर्देशक अनिल योञ्जन र आइ.आइ.एफ.टी.का पदाधिकारीहरूले औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गरेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७