बझाङमा चट्याङ लागेर वृद्धको  मृत्यु


२०८१ चैत २८ बिहीबार ०९:३२ बजे

बझाङ । बझाङमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । उनले जिल्लामा चट्यानको जोखिम बढेकाले सबैलाई सतर्क रहन पनि आग्रह गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७