एमालेले बोलायो सचिवालय बैठक


२०८२ बैशाख १ आइतबार ११:५६ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बिहान साढे ११ बजेका लागि डाकिएको हो ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । ‘अहिलेको विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल गर्न बैठक भनिएको छ,’ उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७