पहिरोले महाकाली लोकमार्ग अवरुद्ध


२०८१ पौष ७ आइतबार १५:४८ बजे
फाइल फोटो

दार्चुला । महाकाली नगरपालिका–५ स्थित किम्तडी नजिकको ठण्याकाठा भीरमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलंगा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको भएको छ ।

आज (आइतबार) बिहान ८ बजेतिर सडक निर्माणको क्रममा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।सडक खुलाउने काम भइरहेको र करिब डेढ÷दुई घण्टाभित्र सडक सञ्चालनमा आउने सक्ने सम्भावना रहेको बताइएको छ। बिहानको समयमा पहिरो खस्दा सदरमुकाम आवतजावत गर्न समस्या भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७