जीप दुर्घटनामा चालकको मृत्यु


२०८१ माघ ५ शनिबार १५:४६ बजे

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका–६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना ग्रस्त भएको थियो ।

दुर्घटनामा परी चालक सोही ठाउँका ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७