काठमाडौंमा भूकम्पको धक्का


२०८१ चैत १३ बुधबार ०५:२२ बजे

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का गएको छ । बुधबार साँझ ६ बजेर २८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । चीन केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ चीनको टिंग्री काउन्टीआसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७