दुर्गा प्रसाई समूहका थप दुई जना पक्राउ


०९:५२ बजे
विष्णुजंग बस्नेत

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईं समूहका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सीतादेवी राई रहेका छन् ।

बस्नेत प्रसाईले नेतृत्व गरिरहेको राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका सचिवालय सदस्य हुन् । राई पनि सोही टिममा बसेर काम गर्नेमध्येकी एक हुन् । बस्नेतलाई लतिपुरबाट र राईलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७