कक्षा १२ को परीक्षा स्थगित (सूचनासहित)


२०८२ बैशाख ६ शुक्रबार १५:५१ बजे

काठमाडौं । बैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा स्थगित  भएको छ । आज (शुक्रबार) राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । शिक्षकहरु १७ दिनदेखि सडक आन्दोलनमा रहेका कारण कक्षा १२ को परीक्षा सारिएको हो ।

सरकारले आफूहरुको माग सम्वोधन नगरेसम्म आन्दोलनबाट पछि नहट्ने अडान शिक्षकहरुले लिएपछि कक्षा १२ को परीक्षा प्रभावित बनेको हो । यस्तै शिक्षक आन्दोलनका कारण एसइईको कपी जाँच गर्ने कार्य समेत हुन सकेको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७