एमालेकाे सचिवालय बैठक बस्दै


१४:५२ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।  उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

एमालेको हिजो संसदीय दलको वैठक बसेको थियो । हिजोको वैठकले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै ढुक्कले समर्थन गर्न सांसदहरुलाई निर्देशन दिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७