सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


२०८२ बैशाख ३१ बुधबार ०१:१३ बजे

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक केहीबेर अघि वैठक सुरु भएको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति, गभर्नर सिफारिस समितिलाई पूर्णतालगायत महत्वपूर्ण निर्णय लिन बैठक बसेको हो । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा दुबै उपप्रधानमन्त्री, मन्त्रीहरु र मुख्यसचिव उपस्थित छन् । आजको बैठक क्याविनेटको नियमित बैठक भएको बताइएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७