रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सकियो बहस, आजै आदेशको सम्भावना


२०८२ जेठ २ शुक्रबार ०४:२४ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा आज (शुक्रबार) बहस सकिएको छ। आजै आदेश आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ । 

सर्वोच्च अदालतको ५ नम्बर इजलासमा न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको सुनवाइ भएको हो । मिश्रका तर्फबाट कानून व्यवसायीहरू भीमार्जुन आचार्य, सतिश खरेल, गोविन्द्र बन्दी, राजु बस्नेत र विष्णु भट्टराईले बहस गरेका थिए । उनीहरूले मिश्रलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न माग गरेका छन् । नियतवस प्रहरीले गैरकानूनीरुपमा थुनावास लम्ब्याइरहेको उनीहरूको गुनासो थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७