२९ सयले घट्यो सुनको मूल्य


२०८३ असोज १८ आइतबार १३:४० बजे
फाइल फोटो

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ र चाँदी ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७