दसौँ राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै
काठमाडौं : दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । औपचारिक उद्घाटन मंसिर १६ गतेका लागि तय भए पनि केही खेलका प्रतिस्पर्धा मंगलबारदेखि नै सुरु भएका छन् ।
सोही क्रममा बुधबार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलाडी मैदानमा उत्रने भएका छन् । औपचारिक उद्घाटनअघि नै खेल सञ्चालन सुरु भएपछि राष्ट्रिय खेलकुदको प्रतिस्पर्धात्मक गतिविधि अघि बढेको हो ।
.gif)

.png)




