२३७ शाखा अधिकृतको सरुवा, हेर्नुहोस् सूची
काठमाडौं : न्याय सेवा आयोगले न्याय सेवाअन्तर्गत शाखा अधिकृत वा सोसरहका २३७ जना अधिकृतको सरुवा सिफारिस गरेको छ ।
आयोगको आज बसेको बैठकले सर्वोच्च अदालत, उच्च अदालत तथा विभिन्न जिल्ला अदालतमा कार्यरत अधिकृतहरूलाई विभिन्न पदमा सरुवा गर्न सिफारिस गरेको हो ।
सरुवा सिफारिसमा शाखा अधिकृत, इजलास अधिकृत, तहसिलदारलगायतका पद समावेश छन् ।
हेर्नूहोस् सूचीः



























.gif)

.png)




