सांसद निशा डाँगी र मुकुल ढकालले कसे लगनगाँठो


२०८३ मङ्सिर १० बिहीबार १५:१० बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकालले विवाह गरेका छन् ।

उनीहरू बिहीबार विवाह बन्धनमा बाँधिएका हुन् । विराटनगर घर भएका मुकुल जन्ती लिएर झापा पुगेर निशासँग विवाह गरेका हुन् । 

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको विवाह समारोहमा रास्वपाका नेताहरूको समेत उपस्थिति रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७