पानीघट्ट घुमेझैं फनन्…


२०८० बैशाख २६ मंगलबार ०७:२४ बजे

नुवाकोटको किस्पाङ गाउँपालिका–३ स्थित खुर्मु खोलाको पानी उपभोग गरेर स्थापना गरिएको पानीघट्टमा मकै पिसाउँदै स्थानीय महिला । गाउँ–गाउँसम्म विद्युत सुविधा पुगेसँगै अहिले यस्ता पानी घट्ट विस्थापित हुन थालेका छन् । पानी घट्टलाई विजुलीबाट चल्न कुटानी–पिसानी मिलले विस्थापित गर्न थालेको छ । तस्वीर : रामहरि न्यौपाने / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७