घट्यो हवाई भाडा, अब कुन गन्तव्यको कति ? (नयाँ भाडादरसहित)


००:५० बजे

काठमाडौं ।  हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन् । कम्पनीहरुले उडान गन्तव्यमा फ्युल सरचार्ज घटाएका हुन् । योसँगै सबैजसो गन्तव्यको हवाई भाडा घटेको छ ।

आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको थियो । सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा इन्धन सरचार्ज घटाएका हुन् । वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको थियो ।

प्राधिकरणले स्वीकृत गरेसँगै भाडा घटेको हो । नजिकिंदो चाडपर्वसँगै मानिसको हवाइ यात्रा समेत बाक्लिने गर्छ । यहि समय भाडा घटाइँदा हवाइ यात्रुलाई राहत मिल्ने भएको छ ।
हेर्नुस् अब कहाँको कति हवाइ भाडा ? 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७