भरतपुरकी मेयरको तीज भारतमा


०१:३३ बजे
तस्वीर स्रोत : नेपाली दूतावास भारत

काठमाडौं । भरतपुरकी मेयर तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल नयाँदिल्ली पुगेकी छन् । उनी त्यहाँ आयोजित हरितालिका तीज महोत्सव २०८१ मा सहभागी हुन गएकी हुन् ।

हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारद्वारा आयोजित हरितालिका तीज महोत्सव २०८१ मा बाबा रामदेव महाराज, आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति रहेको बताइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७