कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ


२०८१ असोज २९ मंगलबार ०६:११ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् । प्रहरीले आफूलाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ वृत लगेको शिवाकोटीले बताएका छन् ।

लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिइरहेका रुबी खानलगायतलाई पक्राउ गर्ने क्रममा आफू पनि परेको उनले बताएका छन् । उनले आफूलाई प्रहरीले भ्यानमा राखेर मालीगाउँ वृतमा ल्याएको जनाएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७