मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित


२०८२ बैशाख १८ बुधबार ०५:०४ बजे

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । आज (बुधबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार, सरकारले वैशाख १९ गते शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ । यो कार्यक्रमले आगामी आर्थिक वर्षको विकास, सुशासन र सेवा प्रवाहका प्राथमिकता निर्धारण गर्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७