यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)


२०८२ फाल्गुण ६ बुधबार १७:१६ बजे

काठमाडौं : नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित कार्यक्रमबाट आज कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो। 

नेपाललाई समुन्नत, सक्षम र सम्मानित राष्ट्र बनाउने दीर्घकालीन दृष्टि प्रस्तुत गरिएको यस घोषणापत्रले लोकतन्त्र, सुशासन र सामाजिक न्यायलाई मूल आधार बनाएको छ। 

नागरिकको सम्मानजनक जीवन, रोजगारी र सम्पत्ति सिर्जना, किसान र युवालाई केन्द्रमा राखिएको आर्थिक विकास, सर्वसुलभ शिक्षा र स्वास्थ्य, भ्रष्टाचारमुक्त विधिको शासन तथा डिजिटल सेवा विस्तार प्रमुख प्राथमिकता हुन्। 

विविधता, संस्कृति र मौलिकतामा गर्व गर्दै अन्तर्राष्ट्रिय रूपमा सम्मानित र आत्मनिर्भर नेपाल निर्माण गर्ने लक्ष्य घोषणापत्रले अघि सारेको छ। कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन समेटेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७