प्रजिअ र सहायक प्रजिअसहित ३२ अधिकारीको सरुवा, को कहाँ पुगे ?
काठमाडौं : गृह मन्त्रालयले एक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र चार सहायक प्रमुख जिल्ला अधिकारीसहित ३२ जना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयको असोज १५ र २३ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको हो।
सरुवामा विभिन्न जिल्ला प्रशासन कार्यालयको नेतृत्व र प्रशासनिक जिम्मेवारीमा रहेका अधिकारीसमेत समेटिएका छन्।
हेर्नुहोस्, को कहाँ पुगे ?
.jpg)
.gif)

.png)


