एनपीएलमा आज कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै


२०८३ कार्तिक २३ सोमबार ०९:४३ बजे
फाइल फोटो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिँदैछन् ।

आजको पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् । यी दुई टोलीबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् । दोस्रो खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७