बिराटनगरमा टाटा मोटर्सको कार्निभल मेला


२०७६ फाल्गुण २९ बिहीबार २१:२९ बजे

काठमाडौं, २९ फागुन । टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता सिप्रदी टे«डिङले ‘टाटा मोर्टर्स कार्निभल’ मेला बिराटनगरस्थित टाटा शोरुममा सुर गरेको छ।

बिहीबारबाट सुरु भएको मेला शुक्रबारसम्म हुने कम्पनीले बताएको छ। यो कार मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म संचालन हुन्छ।

मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किनबेचको सुबिधा प्राप्त गर्नसक्ने बताइएको छ। साथै पुराना गाडी साट्न पाउने र टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्न सकिन्छ। मेलामा निःशूल्क प्रवेश गराइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७