मौसम खराबीले विराटनगर र राजविराज विमानस्थल बन्द
मोरङ । मौसम खराबीले विराटनगर र राजविराजका विमानस्थल खुल्न सकेका छैनन् । वायुसेवा कम्पनीले भिजिबिलिटी कम हुँदा २ विमानस्थलमा बिहानदेखि उडान हुन नसकेको बताएका छन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कणर्ले विराटनगर र राजविराज विमानस्थल अझै उडान गर्न नसकिएको बताएका छन् । उनले बाँकी विमानस्थलमा उडान शुरु भएको बताएका छन् । जाडोयाम शुरु भएसंँगै नियमित उडानमा नियमित हुन सकिरहेका छैनन् ।
.gif)

.png)

