हतास र हतार दुबै नगरौं : रामकुमारी झाँक्री


०७:१९ बजे
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले हतार र हतास दुबै नगर्न आग्रह गरेकी छन् । आज (बिहीबार) साँझ आफ्नो आधिकारिक फेसबुक ह्यान्डलमा उनले भनेकी छन्, ‘बजार हल्लाभन्दा पर छ वास्तविकता । हतार र हतास दुबै नगरौं, नबनौं ।’

एकीकृत समाजवादीकी पूर्व सचिव झाँक्री पछिल्लो पार्टी महाधिवेशनमा उपाध्यक्ष पदमा जयन्ती देवी राईसँग पराजित भइन्। पछिल्लो समय पार्टीले उनलाई विद्यार्थी विभाग इञ्चार्जको जिम्मेवारी दिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७