अनेरास्ववियुले हालसम्म ९७ कलेजमा जित्यो सभापति (सूचीसहित)


२०८१ चैत ७ बिहीबार २३:०१ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ९७ वटा कलेजमा विजयी हासिल गरेको छ।संगठनका प्रवक्ता प्रकाश पौडेलले बिहान ९ः१५ सम्ममा ९७ वटा कलेजमा विजय हासिल गरेको जनाएका हुन् ।

‘अनेरास्ववियुले ९७ क्याम्पसमा जित्न सफल भएको छ, नतिजा आउने क्रम जारी छ’ उनले भने । उनले संगठन पहिलो नम्बरमा रहेको पनि बताएका छन् ।

हेर्नुस् सूची 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७