७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, को कहाँ ? (सूचीसहित)


०९:४३ बजे


काठमाडौँ । जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ ।

शुक्रबार उनीहरुको पदस्थापन गरिएको हो । नवराज भट्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लेखा शाखा धनगढी पदस्थापन गरिएको छ । समिर शाहको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा धनगढीमा पदस्थापन गरिएको छ ।

प्रहरी निरीक्षक रमेश नाथको सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा पदस्थापन गरिएको छ । यस्तै बखत ढकालको नेपाल प्रहरी प्रदेश कार्यालय पोलिग्राफ इकाई,कञ्चनपुरमा पदस्थापन गरिएको छ । प्रहरी निरीक्षक नरेश बहादुर साउँदको कर्णाली प्रदेश प्रहरी अस्पतालमा पदस्थापन गरिएको छ । 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७