सशस्त्रका गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बिहीबार बसेको बैठकले मगरलाई एआईजीमा बढुवा सिफारिस गरेको सूचनामा उल्लेख छ।