नेपाललाई स्कटल्याण्डले दियो २९७ रनको लक्ष्य


११:४० बजे

काठमाडौं । स्कटल्याण्डले नेपाललाई २९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइसीसी लिग–२ अन्तर्गतको खेलमा घरेलु मैदानमा टस जितेर बलिङ गरेको नेपाललाई स्कटल्याण्डले विशाल रनको लक्ष्य प्रस्तुत गरेको हो ।

स्कटल्याण्डले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा २९६ रन बनायो । स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन बनाए । त्यस्तै फिन्ले म्याक्रिथले ५५ रन बनाए । नेपालका लागि रिजन ढकाल, किरण केसी र सोमपाल कामीले २–२ विकेट लिए । सन्दीप लामिछानले एक विकेट लिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७