अख्तियारमा डीआईजी ओम रानाको पदस्थापन


२०८२ जेठ १६ शुक्रबार ०६:३१ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी ओमबहादुर रानालाई पदस्थापन गरिएको छ। गृहमन्त्री रमेश लेखकले बढुवा समितिको सिफारिसको आधारमा राना सहित ११ जनालाई बढुवा गर्ने निर्णय गरेका थिए।
हिमालय कुमार श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी ओमबहादुर रानालाई पदस्थापन गरिएको छ । बढुवा समितिको सिफारिसको आधारमा जेठ १३ मा राना सहित ११ जनालाई गृहमन्त्री रमेश लेखकले बढुवा गर्ने निर्णय गरेका थिए । 


गृह मन्त्रालयले रानालाई अख्तियारमा पदस्थापन गरेर त्यहाँ कार्यरत हिमालय कुमार श्रेष्ठलाई सरुवा गरेको छ । श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७