प्रधानमन्त्री र राष्ट्रपतिबीच निर्वाचन तयारीबारे छलफल


२०८२ माघ १४ बुधबार १३:१७ बजे

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् ।

बुधबार बिहान प्रधानमन्त्री कार्की राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेकी थिइन् । भेटमा निर्वाचनसम्बन्धी विषयमा कुराकानी भएको बताइन्छ ।

तर, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी दिएका छैनन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७