सरकारले एकैपटक गर्‍यो १४५ खरिदारको सरुवा


२०८३ भदौ २६ शुक्रबार २१:५८ बजे
फाइल फोटो

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक १४५ जना खरिदारको सरुवा तथा पदस्थापन गरेको छ।  मन्त्रालयले भदौ २६ गते गरेको निर्णयअनुसार राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो।

मन्त्रालयले प्रशासनिक आवश्यकताका आधारमा विभिन्न कार्यालयमा कार्यरत खरिदारहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको छ।

हेर्नूहोस् विस्तृत विवरणः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७