नेपाल प्रहरीका आठ एआइजीको सरूवा


२०८३ असार १८ बिहीबार १६:२८ बजे

काठमाडौं :  नेपाल सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०हरूको सरुवा गर्ने निर्णय गरेको छ। आज (बिहीबार, १८ असार २०८३)  सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिनुभएको छ। हाल सरुवा गरिएका एआईजीहरूको नयाँ पदस्थापन र जिम्मेवारीबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७