चार प्रमुख प्रशासकीय अधिकृतसहित १७ उपसचिवको सरुवा


२०८३ असोज १५ बिहीबार १५:३० बजे
AI Photo

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार प्रमुख प्रशासकीय अधिकृतसहित १७ जना उपसचिवको सरुवा गरेको छ।

मन्त्रालयले असोज १५ गतेको निर्णयअनुसार सामान्य प्रशासन मन्त्रालय तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

सरुवा हुनेमा स्थानीय तहका तीन प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका छन्।

हेर्नूहोस् सरुवा सूचीः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७