४३ कर्मचारीको अन्तरस्थानीय तह सरुवा, को कहाँ पुगे ?

चौथोदेखि छैटौँ तहसम्मका कर्मचारी प्रभावित


२०८३ असोज ८ बिहीबार १४:५३ बजे

काठमाडौं : कोशी प्रदेश सरकारले स्थानीय तहमा कार्यरत ४३ जना कर्मचारीको अन्तरस्थानीय तह सरुवा गरेको छ। 

प्रदेश सरकार, विराटनगरको २०८३ असोज ७ गतेको प्रदेश सचिवस्तरीय निर्णयअनुसार स्थानीय सरकारी सेवाअन्तर्गत चौथो, पाँचौँ र छैटौँ तहमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको हो।

प्रदेश सरकारका अनुसार अन्तरस्थानीय तह सरुवा अन्तरसरकारी तह सहकार्य तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ को उपदफा (१) बमोजिम गरिएको हो।

सरुवा हुने कर्मचारीमा कोशी प्रदेशअन्तर्गत विभिन्न स्थानीय तहमा कार्यरत चौथो, पाँचौँ तथा छैटौँ तहका कर्मचारीहरू रहेका छन्। प्रदेश सरकारको निर्णयसँगै ती कर्मचारीहरूको कार्यस्थल परिवर्तन भएको छ।

हेर्नुहोस् सरुवा सूची :

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७