प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी : प्रधानमन्त्री कार्यालय

बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण


२०८३ भदौ ५ शुक्रबार १५:०४ बजे

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्रीको भ्रमण निजी रहेको जानकारी दिएका हुन्।

प्रधानमन्त्रीको निजी भ्रमण भएकाले थप जानकारी आवश्यक परे निजी सचिवालयबाट लिन उपयुक्त हुने उनको भनाइ छ। प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७