महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ। एक हजार ७०० मत गणना हुँदा वासना थापा सबैभन्दा अगाडि रहेकी छन्।
हालसम्मको मतपरिणामअनुसार थापाले एक हजार २६१ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी निमा गिरीले ९८८ र तेस्रो स्थानमा रहेकी उर्मिला थपलियाले ९६९ मत पाएकी छन्।
खुला महिलातर्फ १५ केन्द्रीय सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
जारी मतगणनामा शीर्ष १५ भित्र पर्ने उम्मेदवारहरूमा वासना थापा, निमा गिरी, उर्मिला थपलिया, कुसुमदेवी थापा, धना कुमारी खतिवडा, अनिता देवकोटा, विनिता खड्का, सृजना अधिकारी, लक्ष्मी पाण्डे, कान्तिका सेजुवाल, मुना भुसाल, गङ्गा दाहाल, चिनी पोखरेल, कल्पना तिवारी र उमा दाहाल छन्।
हेर्नूहोस् मतपरिणामः
१. वासना थापा–१,२६१
२. निमा गिरी–९८८
३. उर्मिला थपलिया–९६९
४. कुसुमदेवी थापा–७७३
५. धना कुमारी खतिवडा–७४७
६. अनिता देवकोटा–७४०
७. विनिता खड्का–६७५
८. सृजना अधिकारी–६२७
९. लक्ष्मी पाण्डे–६१५
१०. कान्तिका सेजुवाल–६०२
११. मुना भुसाल–५६६
१२. गङ्गा दाहाल–५६४
१३. चिनी पोखरेल–५३५
१४. कल्पना तिवारी–५२१
१५. उमा दाहाल–५१३
१६. सम्झना खत्री–५१०
१७. रिता थापा मगर–५०५
१८. निर्मला तामाङ बस्नेत (निरु)–५०२
१९. गङ्गा शाही–४८४
२०. जमुना ढकाल–४३९
२१. निर्मला क्षेत्री–४३९
२२. अकला गुरुङ–४२०
२३. गीता सत्याल–४१७
२४. सुमित्रा कुमारी बम–४०२
२५. इन्दिरा चौलागाईं–३९६
२६. रिता सेन ओली–३५८
२७. तुलसी देवकोटा–३५३
२८. पवित्रा कुमारी अर्याल–३४१
२९. भगवती काफ्ले भण्डारी–३४१
३०. राधिका कटुवाल–३३२
३१. गण्डकी थापा अधिकारी–३२५
३२. नम्रता बराल–३२३
३३. भवानी देवकोटा–३२३
३४. यास्मिन ढुङ्गाना–२८७
३५. विष्णु कुमारी सापकोटा–१९७
३६. मोदती केसी–१८७
.gif)

.png)


