मेलिना राईको स्वरमा ‘चिसो–चिसो छ मौसम’ सार्वजनिक


२०७७ फाल्गुण ८ शनिबार १५:५७ बजे

काठमाडौं, ८ माघ । मेलिना राईको स्वरमा रहेको ‘चिसो – चिसो छ मौसम’ बोलको गीत फिमेल भर्सनमा सार्वजनिक भएको छ । यस अघि नै मेल भर्सनमा कञ्चन थलङको स्वरमा सार्वजनिक भइसकेको छ । कञ्चन थलङ, रेखा लिम्बू र नुमिङ शेर्पाको अभिनय रहेको भिडियो कञ्चन थलङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा शब्द रसंगीत कञ्चन थलङको रहेको छ भने टेकेन्द्र यक्सोको एरेञ्ज र किसोर थापाको मिक्सिङ रहेको छ । प्रकास लिम्बूको निर्देशनमा रहेको भिडियोलाई बिबी लिम्बूले छायांकन र सम्पादन गरेका हुन् । सह – निर्देशन प्रर्शुराम थलङको रहेको छ भने ड्रोन बिकास दाहालको रहेको छ ।

https://youtu.be/Von-4hlLhlA

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७