शुक्रबारदेखि लगातार ३ दिन सार्वजनिक बिदा *


२०८३ भदौ १८ बिहीबार १६:४९ बजे

काठमाडौं : शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा परेको छ। भदौ १९ गते शुक्रबार गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा छ। त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित बिदा परेको हो। यससँगै सरकारी तथा सार्वजनिक कार्यालयहरू शुक्रबारदेखि आइतबारसम्म लगातार तीन दिन बन्द रहनेछन्।

सच्याइएको : यसअघि प्रकाशित समाचारमा भदौ २२ गते सरकारले राष्ट्रिय शोक मनाउने निर्णयसँगै सार्वजनिक बिदा हुने उल्लेख भएकोमा भदौ २२ गते सार्वजनिक बिदा नभएको स्पष्ट पार्दै त्यसबाट पाठकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७